0%
0 votes, 0 avg
28

Your exam is starting now. Be careful and give your best effort to earn a cash prize by achieving the highest score.


School Interview

We have a test exam every Saturday, and the student with the best score will receive a cash prize. Each student is only able to take the exam once a week.

1 / 44

आनातावा ओगेनकी देसका ?(तपाई सन्चै हुनुहुन्छ |)

2 / 44

आनातानो निहोन गो नो सेनसेइ नो नामाए वा नान देसका?(तपाईको जापानीज भाषाको शिक्षकको नाम के हो)

3 / 44

  • आनातानो उचि | इए दोको देसका .(तपाई को घर कहाँ हो |)

4 / 44

आनातावा  दोउसित्ते | नाजे निहोन ए इकिताइ देसका ? (तपाई किन जापान जान चाहनुहुन्छ)

5 / 44

क्योउदाई गा इमासका ? (दाजुभाई दिदीबहिनी हुनुहुन्छ)

6 / 44

क्योउ नो तेनकि  वा दोउ देसका ? ( आजको मौसम कस्तो छ । )

7 / 44

केक्कोन सिमासिताका ?(बिहे गर्नुभयो)

8 / 44

क्योउ वा नान गाचु नान निचि देसका ? (आज कति महिना कति गते हो)

9 / 44

आनातावा निहोन दे निहोन गो नो बेनक्योउ ओवातारा नानि वो सिताई देसका ?(तपाई जापानबाट जापानिज भाषाको अध्यन सकेर के गर्न चाहनुहुन्छ )

10 / 44

दारे तो दारे इमासका ? (को को हुनुहुन्छ |)

11 / 44

आनातावा हिकोउकी नि नोत्ता कोत्तो गा आरिमासका ?( तपाईलाई प्लेन चढेको अनुभव छ)

12 / 44

आनातावा नोमिमोनो दे नानि गा सुकी देसका ?(तपाई लाई पिउने कुरा मा के मन पर्छ)

13 / 44

आनातावा माइनिची नान जिकान बेनक्योउ सिमासका ?(तपाई प्रत्येक दिन कति घण्टा जापानीज भाषाको अध्यन गर्नुहुन्छ)

14 / 44

माइनिचि नान जिकान बेनक्योउ सिमास ? (प्रत्येक दिन कति घण्टा अध्यन गर्नुहुन्छ)

15 / 44

आनातानो ओतोउसान वा नान साई देसका ?(तपाई को बुबा कति बर्ष को हुनुभयो |)

16 / 44

आनातावा खुदामोनो दे नानि गा सुकि देसका ?(तपाईलाई फलफुल मा के मन पर्छ)

17 / 44

दारे तो दारे इमासका (को को हुनुहुन्छ |)

18 / 44

आनातानो सेननेनगाप्पी वा इचु देसका ? (तपाईको जन्म मिति कहिले हो |)

19 / 44

आनातावा होस्योनिन वा दारे देसका ?( तपाइको sponsor को हो)

20 / 44

आनातानो ओतोउसान नो नामाए वा नान देसका ?(तपाईको बुबाको नाम क हो |)

21 / 44

नेरुपा नि इमा दोन्ना किसेचु ?(नेपालमा अहिले कुन ऋतु हो)

22 / 44

दोउसित्ते निहोन देसका ?(किन जापान नै चाहनुहुन्छ)

23 / 44

आनातावा ताबेमानो दे नानि गा सुकी देसका ?(तपाई लाई खानेकुरा मा के मन पर्छ)

24 / 44

आनातावा दोउबुचु गा सुकि देसका ?(तपाइलाई जनावर मन पर्छ)

25 / 44

ज्युग्योउ वा नान जि कारा नान जि नादे देसका ?(कति बजे देखि कति बजे सम्म पढाई हुन्छ)

26 / 44

निहोन गो नो बेनक्योउ वा दोउ देसका ? (जापानिज भाषाको अध्यन कस्तो छ)

27 / 44

निहोन नि हाजिमेते देसका ?(तपाई जापानमा पहिलो पटक हो)

28 / 44

आनातावा इमा दाको नि सुन्देइमासका |(तपाई अहिले कहाँ बस्नुहुन्छ|)

29 / 44

आनातानो उचि  कारा गाक्को मादे नान जिकान खाकारीमासका ?(तपाई को घरबाट स्कुल सम्म कति समय लाग्छ)

30 / 44

आनातावा कोउकोउ गाक्को इच ओवारिमासिताका ?(तपाइले +2 सक्नु भयो)

31 / 44

सेनसेइ वा दोउ देसका ?(शिक्षक कस्तो हुनुहुन्छ)

32 / 44

साइकिन नानि वो सित्तेइमासका ?(आजभोलि के गर्दैहुनु हुन्छ)

33 / 44

वातासिनो नामाए वा ...........देस (मेरो नाम ........हो |)

34 / 44

आनातानो गोखाजोकु नि नान निन इमासका (तपाई को परिवार कति जना हुनुहुन्छ |)

35 / 44

ओकुनी वा दोचिरा देसका (देश कहाँ हो)

36 / 44

आनातानो ओखाआसान वा नान साई देसका ? (तपाई को आमा कति बर्ष हुनुभयो |)

37 / 44

आनातानो ओखाआसान नो सिगोतो वा नान देसका ?(तपाईको आमा को पेशा के को )

38 / 44

आनातानो ओखाआसान नो नामाए वा नान देसका ? (तपाई को आमाको नाम के हो |)

39 / 44

क्यो वा ना योउबि देसका ? (आज कुन बार हो)

40 / 44

अनातानो तान्ज्योउबि वा इचु देसका (तपाईको जन्म कहिले हो )महिना र गते मात्र

41 / 44

आनातावा नान  साई देसका/ओतोसिवा ओइकुचु देसका. (तपाई कति वर्ष को हुनुभयो )

42 / 44

क्योउ वा नान गाचु नान निचि देसका ? (आज कति महिना कति गते हो)

43 / 44

  • अनातानो स्युमि वा नान देसका ?(तपाईको रुची के हो )

44 / 44

खान्जि गा वाकारिमासका ?(खान्जि बुझ्नुहुन्छ )

Your score is

The average score is 15%

0%

Please rate this quiz

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! AbroadSewa.com